Redirecting...

बनेपाबाट गाडी रिजर्भ गरेर सिन्धुली गएका थिए बैंक लुटेरा - nepalkhabar.com

बनेपाबाट गाडी रिजर्भ गरेर सिन्धुली गएका थिए बैंक लुटेरा - nepalkhabar.com
Source: nkkb

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंक लुट्नको लागि लुटेराहरु काभ्रेबाट गएका खुलेको छ।  मंगलबार राति करिब आठ बजेर ४० मिनेट जाँदा घ्याङलेख गाउँपालिका २ बस्तिपुरमा रहेको एसबीआई बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रपैयाँ लुटिएको प्रहरीले जनाएको छ।  ‘लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार पाँचसय रुपैयाँ नगद हामीले जंगलमा फालेको ...