भारतीय खेलाडीलाई पराजित गर्दै नेपालका रविन्द्र बने म्याट्रिक्स फाइट नाइट च्याम्पियन - annapurnapost.com
Source: anna
काठमाडौं : भारतलाई पराजित गर्दै नेपालका रविन्द्र ढाँटले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका छन्। भारतमा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन्। नेपालबाट एमएफएनको च्याम्पियन बन्ने ढाँट पहिलो नेपाली फाइटर हुन्। आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्(एमएमए) मा ढाँटले त…