एनपीएल: आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै - nepalbahas.com
Source: nepb
१९ मङ्सिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरल…