Redirecting...

फिलिपिन्समा डुंङगा दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु , २८ बेपत्ता - ekantipur.com

फिलिपिन्समा डुंङगा दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु , २८ बेपत्ता - ekantipur.com
Source: kant

दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा ३५० भन्दा बढी यात्रु बोकेको एउटा डुङ्गा पल्टिएको छ । दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।