Redirecting...

दुई हात्तीको बिदाइ, कतार पठाइँदै - www.ukeraa.com

दुई हात्तीको बिदाइ, कतार पठाइँदै - www.ukeraa.com
Source: uker

चितवन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन्। सोमबार सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरूले माला, अबिर लगाएर …