Redirecting...

ओलीलाई पाण्डेको चेतावनी- आफ्नै बोली सम्झिनु, बखेडा नझिक्नू - farakdhar.com

ओलीलाई पाण्डेको चेतावनी- आफ्नै बोली सम्झिनु, बखेडा नझिक्नू - farakdhar.com
Source: FRDH

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एक व्यक्ति दुई पटकभन्दा बढी नेतृत्वमा नबस्ने व्यवस्था विधानमै सुनिश्चित गर्नुपर्ने बताएका छन् । शुक्रबार इतर पक्षको युवा भेलामा बोल्दै पाण्डेले नेतृत्वको पुनरावृत्ति रोक्न आवश्यक संरचना बनाउनुपर्ने धारणा राखे । विद्या भण्डारीको सदस्यता विवादमा पनि उनले अध्यक्ष केपी शर्मा ओलीको भनाइ दुई ठाउँमा फरक भएको आरोप लगाए । उनका अनुसार भण्डारी राष्ट्रपति भएका बेला ओली स्वयंले ‘राष्ट्रपति पनि सदस्य बन्न मिल्छ’ भनेको याद दिलाउँदै अहिले आएर त्यसैलाई अस्वीकार गर्नु नैतिक रूपमा गलत भएक...