बाढीको प्रकोपपछि निम्तिन सक्ने स्वास्थ्य समस्याबाट जोगिने उपाय - swasthyakhabar.com
Source: swkh
भारी वर्षा र बाढीले देशका धेरै क्षेत्रमा जनजीवन संकटमा पारेको छ। यस्तो विपद् परिस्थितिमा घरमै रहनु अत्यावश्यक छ, आफूलाई सुरक्षित राख्नुहोस्, छिमेकवासीको सहारा बनौं र मानवता देखाऔं। बाढीले केवल घर र सम्पत्ति मात्र होइन, स्वास्थ्य र जीवनमाथि पनि गम्भीर खतरा पुर्याउँछ। सतर्क रहौं, जिम्मेवार बनौं र जीवनको रक्षा गरौं।