एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र समय सरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ८ बजेका लागि बोलाइएको बन्दसत्र मध्याह्न १२ः३० बजेको लागि सारिएको हो । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुने क्रम जारी छ । यसै क्रममा बोलाइएको केन्द्रीय […]