रोजगार तथ्यांक सार्वजनिक भएपछि ट्रम्पद्वारा श्रम तथ्यांक प्रमुख बर्खास्त - lokaantar.com
Source: loka
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगार वृद्धिसम्बन्धी निराशाजनक तथ्यांक सार्वजनिक भएको केही घण्टामै श्रम तथ्यांक कार्यालयकी प्रमुख एरिका म्याकएन्टरफरलाई बर्खास्त गरेका छन् । जुलाई महिनामा मात्र ७३ हजार नयाँ रोजगारी सिर्जना भएको तथ्यांक सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत् म्याकएन्टरफरले ‘रिपब्लिकन र आफूलाई नराम्रो देखाउने नियतका साथ तथ्यांक हेरफेर गर...