Redirecting...

एडीबीद्वारा पाकिस्तानमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलर स्वीकृत - arthadabali.com

एडीबीद्वारा पाकिस्तानमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलर स्वीकृत - arthadabali.com
Source: ARDB

एसियाली विकास बैङ्क (एडिबी)ले शनिबार पाकिस्तानको पञ्जाब प्रान्तमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलरको तीन परियोजनाहरू स्वीकृत गरेको छ