जन्मदिनको पार्टीबाटै चक्रे मिलन पक्राउ - www.ajakoartha.com
Source: arth
काठमाडौं- गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) पक्राउ परेका छन्। बिहीबार राति ठमेलमा बर्थ डे पार्टी मनाइरहेको सूचनाका आधारमा सादा पोशाकमा खटिएका प्रहरीले चक्रे मिलनसहित करिव ४७ जनालाई पक्राउ परेको हो। प्रहरीले बिहीबार राति ठमेल