बलिया महानगर, कमजोर पुँजीगत खर्च - ekantipur.com
Source: kant
विकास निर्माणको जति आवश्यकता छ, सरकारले त्यसका लागि पुग्दो बजेट व्यवस्थापन गर्न सकेको छैन । अर्कोतर्फ, सरकारले जति विकास बजेट छुट्याउँछ, त्यति पनि खर्च गर्न सक्दैन ।