Redirecting...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक र विश्व माटो दिवस - farakdhar.com

आज अन्तर्राष्ट्रिय स्वयंसेवक र विश्व माटो दिवस - farakdhar.com
Source: FRDH

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो ।​ राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो । यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको...