राष्ट्रियसभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने - www.drishtinews.com
Source: dist
काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने […]