ओखलढुङ्गामा पसल सञ्चालन गरी बसेका वृद्ध दम्पत्तीको हत्या - www.ukeraa.com
Source: uker
ओखलढुङ्गा : ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका-६, भदौरेमा एक महिना नबित्दै फेरि अर्को दम्पतीको बीभत्स हत्या भएको छ। वडाको बोहोरे टोल निवासी अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको गएराति हत्या भएको हो। स्थानीयका अनुसार राई दम्पतीले घरमै पसल सञ्चालन गर्दै आएका थिए। पसलमा भएको नगद तथा सामान लुटपाट गर्ने उद्देश्यले नै उनीहरूको हत्या …