आर्सनलको शानदार जित, टोटनह्याममाथि ४–१ को फराकिलो अन्तरले विजयी - www.ratopati.com
Source: rapt
काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा आर्सनलले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा थप...