एमाले महाधिवेशनको बन्दसत्र सुरु - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २८ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–पटक सरेको थियो...