सेनाको संयमित भूमिका र जनविश्वास प्राप्तिले शान्ति सम्भव भयोः पृतनापति केसी - ekantipur.com
Source: kant
नेपाली सेना दिवस एवं एकता दौड–२०८२ आयोजनाका क्रममा शनिबार उपरथी केसीले सेनाको संयमित, अनुशासित उपस्थिती र जनतासँगको सहकार्यले समाजलाई पुनः शान्तिपूर्ण मार्गमा फर्काएको बताए।