कैलालीमा लागुऔषधसहित ७ जना पक्राउ - www.onlinekhabar.com
Source: onkh
२२ पुस, धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सोमबार बिहान लम्कीचुहा नगरपालिका-१ को लम्की चोकबाट रूपन्देहीको मायादेवी गाउँपालिका-३ बस्ने २३ वर्षीय बिनय मिश्रलाई १६ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । उनलाई…