Redirecting...

भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर - www.imagekhabar.com

भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर - www.imagekhabar.com
Source: imkh

काठमाडाैं । हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको छ। प्रहरीका अनुसार जिपमा सवार ९ मध्ये ६ पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका छन्। […] The post भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर appeared first on Imagekhabar - Online News Portal of Nepal.