Redirecting...

डोल्पामा फेरि हिमपात, जनजीवन प्रभावित - www.onlinekhabar.com

डोल्पामा फेरि हिमपात, जनजीवन प्रभावित - www.onlinekhabar.com
Source: onkh

१४ माघ, डोल्पा । हिमाली जिल्ला डोल्पामा फेरि हिमपात सुरु भएको छ । माथिल्लो डोल्पाका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा बुधबार बिहानदेखि वर्षासFगै हिमपात सुरु भएको स्थानीयले बताएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका‍लगायत तल्लो डोल्पाको जग्दुल्ला, काइके, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात…