Redirecting...

आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै डण्डा, सहायक सीडीओलाई दिइयो ‘पावर’ - nepalkhabar.com

आचारसंहिता उल्लंघन गर्नेलाई अब जिल्लाबाटै डण्डा, सहायक सीडीओलाई दिइयो ‘पावर’ - nepalkhabar.com
Source: nkkb

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो। गत माघ ९ गतेको निर्णयानुसार आयोगले मंगलबार परिपत्र जारी गर्दै उनीहरूलाई जिम्मेवारी प्रदान गरेको हो। नयाँ व्यवस्थाअनुसार अब...