Redirecting...

निर्वाचन आयोगसहित राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री कार्की - corporatesamachar.com

निर्वाचन आयोगसहित राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री कार्की - corporatesamachar.com
Source: copr

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई आजको छलफलका लागि निम्त्याइएको छ । माघ ११ को राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।