भेनेजुएलाकी पत्रकार ब्राजोन : नागरिकहरू मदुरो पक्राउ परेकोमा खुसी छन् - www.onlinekhabar.com
Source: onkh
'भेनेजुएलाका नागरिकहरू मादुरो पक्राउ परेकोमा खुसी छन्, तर उनीहरूले उत्सव मनाउन सकिरहेका छैनन् । किनभने सत्ता र दमनकारी संयन्त्रहरूमा अझै पनि चाभिस्मोहरूकै नियन्त्रण छ ।'