यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनयन गरेको हो। १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।