रेडक्रसले वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने - www.osnepal.com
Source: osnp
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ । सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको […] The post रेडक्रसले वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने appeared first on OSNepal.