एमालेमय भृकुटीमण्डप : बन्दसत्रअघिको रौनक र कार्यकर्ताको उत्साह (फोटो फिचर) - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको महाधिवेशन बन्दसत्र स्थल काठमाडौंको भृकुटीमण्डप यति बेला एमालेमय बनेको छ। बन्दसत्र सुरु हुनुअघि नै देशभरबाट ओइरिएका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिले महाधिवेशन स्थलमा ठूलो चहलपहल र रौनक बढाएको छ। महाधिवेशन स्थलको बाहिरी गेटमा प्रतिनिधिहरूको भीड लागेको छ। त्यहाँ मनोनयन भएका प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने काम धमाधम भइरहेको छ। द…