Redirecting...

एमाले केन्द्रीय कमिटी बैठकमा पदाधिकारी थप्ने गरी खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव - www.prasashan.com

एमाले केन्द्रीय कमिटी बैठकमा पदाधिकारी थप्ने गरी खिमलालले अघि सारे विधान संशोधनको प्रस्ताव - www.prasashan.com
Source: pras

काठमाडौँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् । उनले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने र आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा नेताहरूले अहिले आफ्नो धारण राखिरहेका छन् ।