सशस्त्र प्रहरीको गोलीबाट रिक्सा मजदुरको मृत्यु, ७ सदस्यीय छानबिन समिति गठन - ekantipur.com
Source: kant
सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे ।