मनाङमा तीन जना मात्र उम्मेदवार - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – हिमाली जिल्ला मनाङमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन जना मात्र चुनावी मैदानमा छन् । एक क्षेत्र मात्र रहेको मनाङमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मात्र निर्वाचनमा भाग लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने रातो तारा र […]