नाइमा एक्सपो: बेनेलीका हरेक मोडलमा १ लाख छुट, '७५२एस' २२ लाख ५० हजारमा बुक - aarthiknews.com
Source: aaab
काठमाडौंं । नाइमा मोबिलिटी एक्सपोको दोस्रो दिनसम्म बेनेली बाइक तथा स्कुटर २५० भन्दा धेरै बुकिङ भइसकेको छ । नेपालका लागि बेनेलीको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी केटीएस इन्टरनेशनल ट्रेडिङ प्रालिले दोस्रो दिनसम्म २५० बढी बुक भएको जानकारी दिएको छ । तर, सो बुकिङ टेस्ट ड्राइभका लागि भएका कम्पनीकी सेल्स म्यानेजर पुजा चन्दले जानकारी दिइन । उनले भनिन्, स्कुटर तथा मो…