वीरगञ्जमा निषेधाज्ञा जारी, उलङ्घन गरिए कानुनी कारबाही गरिने - www.sidhakura.com
Source: dhku
वीरगञ्जमा रहेको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएका थिए । भने आज हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए । विवाद चर्कदै गएपछि जिल्ला प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।