सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य - nepallive.com
Source: nliv
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण शेयर कारोबार सदस्यहरुका नाममा सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाईसी) विवरणमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा प्रविष्टीको व्यवस्था गर्न आग्रह गरेको हो।