Redirecting...

बारा ४ बाट कांग्रेसका उम्मेदवार सिफारिस - hamrakura.com

बारा ४ बाट कांग्रेसका उम्मेदवार सिफारिस - hamrakura.com
Source: hmkr

नेपाली कांग्रेसको बारा क्षेत्र ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ, समानुपातिकतर्फ र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।