हिउँदको मौसमः वर्षा कम, अधिकतम र न्यूनतम तापक्रम बढी हुने - ukaalo.com
Source: uklo
काठमाडौँ– मंसिर १५ देखि फागुन १६ गतेसम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णालीका उत