Redirecting...

कविता : कालो कफी - sahityapost.com

कविता : कालो कफी - sahityapost.com
Source: shpt

चिसो मौसम,भाँचिएका सम्बन्धबिब्ल्याँटा यादहरूकालो कफीका साथमा ! तातो राजनीति,कपटपूर्ण हतकन्डाबहसको सरगर्मीकालो कफीका साथमा ! स्वप्निल प्रेममौन स्मृतिसुखद संवादकालो कफीका साथमा ! बोझिलो कामअनियन्त्रित समयशिथिल थकानकालो कफीका साथमा ! गहन अध्ययनअद्वितीय चिन्तनसिर्जनात्मक अभिव्यक्तिकालो कफीका साथमा! विगतको सम्झनामा घोत्ल्याइआगतको नाममा कल्पनाएउटा पीडात्मक जिन्दगीकालो कफीका साथमा ! The post कविता : कालो कफी appeared first on साहित्यपोस्ट.