कुलमान घिसिङको स्पष्टीकरण : राष्ट्र र प्राधिकरणको हितमा गरिएको निर्णय, व्यक्तिगत स्वार्थ होइन - barnanmedia.com
Source: bnmm
काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी हिँउद ऋतुका लागि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौताबारे विभिन्न भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत घिसिङले उक्त निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितका लागि गरिएको बताएका छन् । …