निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव - www.prasashan.com
Source: pras
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन्। आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि उनले सुझाएका […]