Redirecting...

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु - pradeskhabar.com

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु - pradeskhabar.com
Source: pkbr

काठमाडौं : नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको