उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ, रास्वपासंगको एकता भंग - pradeskhabar.com
Source: pkbr
काठमाडौं : उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक