बसले सिटी सफारीलाई ठक्कर दिँदा ६१ वर्षीय पुरुषको मृत्यु, चालक घाइते - nepalkhabar.com
Source: nkkb
मोरङमामा बसले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। सुन्दरहरैचा नगरपालिका-७ बेलगाछी चोकमा मे.१ ख २७९६ नम्बरको बसले प्र.१-०२-००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँ कागेश्वरी नगरपालिका-९ घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्...