Redirecting...

खोलाले बगाउँदा उदयपुरमा तीन वर्षीया बालिकाको मृत्यु - www.lokpath.com

खोलाले बगाउँदा उदयपुरमा तीन वर्षीया बालिकाको मृत्यु - www.lokpath.com
Source: LKPT

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी तीन वर्षीया छोरी रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो करिब २ बजे बालिका अम्बिका खोलाको किनारमा खेल्ने क्रममा बगाएकी थिइन् । खोजीपछि बालिकाको शव फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी […]