एमाले ११औँ महाधिवेशन: प्राविधिक कारण स्थगित एमाले मतदान आज पुनः सुरु - www.imagekhabar.com
Source: imkh
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक समस्याका कारण मतदान एक दिनपछि सारिएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदानको प्रतीक्षामा लामो समय लाइनमा बसेका थिए । तर राति ८ बजेपछि भोलिपल्ट मतदान हुने जानकारी दिँदै उनीहरूलाई […] The post एमाले ११औँ महाधिवेशन: प्राविधिक कारण स्थगित एमाले मतदान आज पुनः सुरु appeared first on Imagekhabar - Online News Portal of Nepal.