कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक मंसिर २९ गते सोमबार बिहान ९ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित […]