Redirecting...

राष्ट्रपति सवार हेलिकोप्टर अवतरणका क्रममा समस्या, पांग्रा हेलिप्याडमा धँसियो - www.imagekhabar.com

राष्ट्रपति सवार हेलिकोप्टर अवतरणका क्रममा समस्या, पांग्रा हेलिप्याडमा धँसियो - www.imagekhabar.com
Source: imkh

एजेन्सी । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकोप्टर केरलामा अवतरणका क्रममा समस्यामा परेको छ । सबरीमाला मन्दिर भ्रमणका लागि जाँदै गर्दा हेलिकोप्टर अवतरण गरिएको हेलिप्याडको सतह कमजोर हुँदा हेलिकोप्टरको एक पांग्रा धँसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना केरलाको प्रमादम क्षेत्रमा बनेको अस्थायी हेलिप्याडमा भएको हो । अवतरणका क्रममा हेलिप्याडको कंक्रीट पूर्ण रूपमा सुक्न नसकेको […] The post राष्ट्रपति सवार हेलिकोप्टर अवतरणका क्रममा समस्या, पांग्रा हेलिप्याडमा धँसियो appeared first on Imagekhabar - Online News Portal of Nepal.