Redirecting...

ग्रीन बने आइपिएलका सर्वाधिक महँगा विदेशी खेलाडी, कोलकातामा २५ करोड २० लाखमा अनुबन्ध - farakdhar.com

ग्रीन बने आइपिएलका सर्वाधिक महँगा विदेशी खेलाडी, कोलकातामा २५ करोड २० लाखमा अनुबन्ध - farakdhar.com
Source: FRDH

अस्ट्रेलियाका अलराउण्डर क्यानरुन ग्रीन इण्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा बढी महँगा विदेशी खेलाडी बनेका छन् ।  उनलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको हो ।    ग्रीनअघि आइपिएलमा सबैभन्दा बढी पारिश्रमिक पाउने विदेशी खेलाडी अष्ट्रेलियाकै मिचेल स्टार्क थिए । उनलाई केकेआरले २४.७५ करोड भारुमा अनुबन्ध गरेको थियो ।   त्यस्तै, दक्षिण अफ्रिकाका ओपनिङ ब्याटर क्विन्टन डिकक एक करोडमा मुम्बई इण्डियन्समा अनुबन्ध भएका छन् । दक्षिण अफ्रिकाकै डेविड मिलर पनि २ करो...