Redirecting...

८१ वर्षको उमेरमा कालमायाले बल्ल पाइन् नागरिकता - farakdhar.com

८१ वर्षको उमेरमा कालमायाले बल्ल पाइन् नागरिकता - farakdhar.com
Source: FRDH

उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन् । कालमाया राईलाई  शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।  चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए । खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमान मृत्यु भएपछि वृद्धालाई नागरिकता...