एससीटी-युनियनपे कार्ड प्रयोगकर्तालाई सोल्टी होटेलमा २० प्रतिशतसम्म छुट - techpana.com
Source: tcpn
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र द सोल्टी होटल्स एण्ड रिसोर्ट्सबिच एससीटी-युनियनपे कार्डका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कार्ड प्रयोगकर्ताले सोल्टी हेरिटेज क्लबको ‘सिल्भर मेम्बरशिप’ मार्फत होटलका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । एससीटी-युनियनपे कार्डबाट भुक्तानी गर्दा ग्राहकले होटलको फुड एन्ड बेभरेजमा १० प्रतिशत, जन्मदिन र वैवाहिक वर्षगाँठमा २० प्रतिशत विशेष छुटका साथै कोठाको महसुलमा पनि विशेष दर प्राप्त गर्नेछन् । यो सुविधा नेपालभरका सोल्टी समू...