समानुपातिकमा बस्न नमान्नेका ठाउँमा अर्को व्यक्ति कसरी पठाउने ? - www.onlinekhabar.com
Source: onkh
क्लस्टर नमिलेको हकमा निर्वाचन आयोगले औंल्याएअनुसार सम्बन्धित दलले नाम परिवर्तन गर्न सक्नेछ । सम्बन्धित उम्मेदवारले आफू उम्मेदवार नहुने भनेर निर्वाचन आयोगमा स्वयं उपस्थित भई निवेदन दिनुपर्छ । र, सम्बन्धित दलले कुनै उम्मेदवारको ठाउँमा अर्को उम्मेदवार पठाउन चाहेको भनेर आयोगलाई आग्रह गर्न सक्छ ।