घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते - www.sidhakura.com
Source: dhku
प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।